बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद

दमौली- तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मंगलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका- ५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो । साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला […]

सम्बन्धित सामग्री

सन्दीपले दिए ‘इन्कारी’ बयान

थुनछेक बहस आजबाट सुरु हुने, कसुर प्रमाणित भए  १० देखि १२ वर्षसम्म कैद सजाय हुने बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारबाट...

दुई बालिका बलात्कारका अभियुक्तलाई १९ वर्ष कैद

तनहुँ : तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई १९ वर्ष कैद फैसला भएको छ।तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको आजको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सू

सन्दिपले भने 'म निर्दोष छु, केहि दिन भित्रै नेपाल फर्किएर अनुसन्धानमा सघाउँछु'

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग छोडेर छोडेर छिट्टै नेपाल फर्कने बताएका छन् । यस अघिसम्म प्रतियोगिता सकेर मात्र नेपाल फर्कने बताएका उनी आफु बिरुद्द पक्राउ पुर्जी जारी भएपछि र नेपाल क्रिकेट संघ क्यानले पनि निलम्बन गरेपछि प्रतियोगिता नसकी नेपाल फर्कने भएका भएका हुन् ।उनले आफु निर्दोष रहेको, नेपालको कानुनमा पूर्ण विश्वास रहेको भन्दै आफुमाथि लागेका झुट्टा आरोपहरुको अनुसन्धानमा सघाउने बताएका छन् । उनले कानुन सबैको लागि बराबरी हुने र निर्दोषले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् । उनले केहि दिन भित्र नेपाल फर्कने उल्लेख गरेका छन् ।बिहिबार क्रिकेट संघ क्यानले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'बिहिबार नै पक्राउ पुर्जी जारीबालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ ।

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'आज नै पक्राउ पुर्जी जारी बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ ।

पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई साढे १२ बर्ष कैद सजाय

तनहुँः जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष ६ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का ...

बालिका बलात्कारको कसुरमा साढे १२ वर्ष कैद

दमौली : जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष  छ महिना कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गोरखा पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई आइतबार सो  कैद फैसला सुनाएको हो। गत असार १४ गते तनहुँको भानु नगरपालिका-३ तुरतेरस्थित पाँच वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद सजाय :: Pahilopost.com

तेह्रथुमः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले लालीगुराँस नगरपालिका २ का सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको

बालिका करणी गरेको आरोपमा आठ वर्ष कैद

चितवन । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमन शाहलाई जिल्ला अदालत चितवनको