दमौली : जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गोरखा पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो।
गत असार १४ गते तनहुँको भानु नगरपालिका-३ तुरतेरस्थित पाँच वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा