तेह्रथुमः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैद सजायको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले लालीगुराँस नगरपालिका २ का सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको