सुत्केरी कोसेली कार्यक्रमले विपन्न परिवारलाई राहत

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ।...

सम्बन्धित सामग्री

गरिव तथा विपन्न परिवारलाई कम्बल वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल विवरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा ५० वटा कम्बल वितरण गरिएको हो । जाडो सुरुभएकाले विपन्न परिवारमा केही भएपनि राहत पुग्ने उदेश्यका साथ वितरण गरिएको सहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष […]

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिव

काभ्रेमा कोरोना प्रभावित पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिने

सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अति विपन्न परिवारलाई राहत वितरण गरिने भएको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिने भएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिने बताइएको छ । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको …

काभ्रेपलाञ्चोकका अति विपन्न परिवारलाई राहत वितरण

काभ्रेपलाञ्चोक–सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ । विशेषगरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका […]

भगवान झाको उपस्थितिमा १११ विपन्न परिवारलाई राहत वितरण (फोटोफिचर)

जनकपुर, ५ असार । ब्राह्मण एवम् दलितको सामाजिक गठबन्धनबाट धनुषाका विपन्न जनता खुशी भएका छन् । यस सामाजिक गठबन्धनबाट थप कार्यहरूको थालनी भएको सिडिई भगवान झाले जानकारी दिएका छन् । आज (शनिबार) धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको […]

निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत

जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ। स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर…

राहत अभियान–हामी छौं, तपाई भोकै बस्नुपर्दैन’

भोकै बस्ने परिवारलाई राहतको अभियान शुरु गरिएको छ । अति विपन्न परिवारलाई तीनजना सञ्चारकर्मीले राहत अभियान चलाएका छन् । अभियानको नारा छ –‘हामी छौं, तपाई भोकै बस्नु पर्दैन् ।’...

ब्यासमा कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार

दमौली। तनहुँको ब्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। रासस

गोलबजारका विपन्न परिवारलाई राहत प्रदान

३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]

धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...