बारबर्दियाको १० वर्षे शिक्षा योजना : शिक्षकले राजनीति गर्न नपाउने

१४ माघ, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाले गत पुस २२ गते आगामी १० वर्षका लागि आफ्नो शिक्षा योजना सार्वजनिक गर्‍यो । नयाँ संविधान जारी भएपछि शिक्षाको अधिकार स्थानीय तह मातहत आएसँगै यो नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरिरहेको प्रयासमध्ये एक हो यो । २०७८ देखि २०८८ सालसम्मको योजना बनाउँदै नगरपालिकाले त्यसको अनुमानित बजेट र त्यसले […]

सम्बन्धित सामग्री

पीडा र सुखको स्रोत राजनीति

राजनीति देशको मूल नीति हो । नीति निर्माण गर्ने, विकास योजना बनाउने र कार्यान्वयन गर्ने प्रमख अंग हो । राजनीति एउटा सिद्धान्त हो, दृष्टिकोण हो । देशलाई सञ्चालन गर्ने संयन्त्र हो । विश्व इतिहासको अध्ययनले पनि राजनीतिकै कारण जनतालाई पीडा र समृद्धि दुवै प्राप्त हुने गरेको देखिन्छ । राजनीतिकै कारण प्रथम विश्व युद्ध भयो । […] The post पीडा र सुखको स्रोत राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रफ्तारमा काम गर्न प्रदीपले खोजे युवाको साथ र योजना

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले आफू राजनीति सफा गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। बुधवार चुनाव केन्द्रीत भिडियो सन्देश जारी गर्दै पौडेलले काठमाडौं ५ देशकै एना भएको उल्लेख गर्दै राजधानी सफा गर्ने प्रतिबद्धतासमेत जनाए। 'काठमाडौंलाई विकासमात्र होइन व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी…

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम, प्रचण्डसँग बनाएका छन् यस्तो सहमति !

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा.भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् । उनले पार्टी पङ्क्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् ।  शनिबार नेसपा, […]

म नेपालको ८० वर्षको भविष्य देख्न र कोर्न सक्छु

म धेरै बोल्दिनँ, जति बोल्छु तपाईंहरूकै मनको कुरा बोल्छु । राजनीतिकै चर्चा छ जता पनि । एउटा यस्तो अस्त्र, जसले समाजको स्थितिलाई सुनिश्चित गर्न सक्छ त्यो हो राजनीति । राजनीतिले योजना दिन्छ । योजनाले विकास दिन्छ । विकासले समृद्धि दिन्छ । समृद्धिले तपाईं (जनता)को, मेरो ओठमा मुस्कान, मनमा चयन र मष्तिकमा सिर्जनशील विचार दिन्छ । […]

रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुःखद भएको उल्लेख गरेका हुन् ।कुनै ठोस मुद्दामा आन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान हुने विषयमा आन्दोलन

ओलीको काउन्टर रणनीति : गठबन्धनका असन्तुष्टलाई एमालेमा समेट्ने

काठमाडौँ । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा एमालेले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ । नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद बिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो । ‘बरु पराजित भए […]

सत्तारुढ दललाई विष्णु पौडेलको आग्रह- विकासका मुद्दामा राजनीति नगरौं

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।  बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधवार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।  तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरूकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफ...

माधव नेपालको उद्घोष : ‘अबको चुनावपछि ५ वर्ष मात्र सक्रिय राजनीति गर्छु’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब साढे ६ वर्षमात्र सक्रिय राजनीति गर्ने बताएका छन् ।  आफू सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउने उनले बताए । नवगठित नेकपा एकीकृत समाजवादीको भावी योजना सार्वजनिक गर्न बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आजीवन राजनीतिमा रहने योजना नरहेको बताएका हुन् ।  ‘आजीवन माधव नेपाल राजनीति गर्दैन, म त सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउन चाहन्छु । चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्ने भनेको छु,’ नेपालले भने ।  नेता ...

जनगणनाको राजनीति

जनगणना शासनव्यवस्थाअनुकूलको तथ्यांक उत्पादन गर्ने माध्यम हो, यसले शासकहरूको हितानुकूल योजना तथा रणनीति बनाउन टेवा पुर्‍याउँछ कुनै पनि राज्यको अस्तित्व कायम गर्न चाहिने पहिलो तत्व जनसंख्या हो । अर्थात्, मानिसहरूको उपस्थितिविना राज्यको परिकल्पना...