काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले आफू राजनीति सफा गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। बुधवार चुनाव केन्द्रीत भिडियो सन्देश जारी गर्दै पौडेलले काठमाडौं ५ देशकै एना भएको उल्लेख गर्दै राजधानी सफा गर्ने प्रतिबद्धतासमेत जनाए।
'काठमाडौंलाई विकासमात्र होइन व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी…