म धेरै बोल्दिनँ, जति बोल्छु तपाईंहरूकै मनको कुरा बोल्छु । राजनीतिकै चर्चा छ जता पनि । एउटा यस्तो अस्त्र, जसले समाजको स्थितिलाई सुनिश्चित गर्न सक्छ त्यो हो राजनीति । राजनीतिले योजना दिन्छ । योजनाले विकास दिन्छ । विकासले समृद्धि दिन्छ । समृद्धिले तपाईं (जनता)को, मेरो ओठमा मुस्कान, मनमा चयन र मष्तिकमा सिर्जनशील विचार दिन्छ । […]