एलसी खोल्न रोकिएसँगै नेपाल आउन लागेका ४ मोडल समस्यामा

काठमाडौं । बजारमा आउन तयार भएर पनि तरलता अभाव र बैंकले प्रतितपत्र (एलसी) खोल्न बन्द गरेको कारण धेरै नयाँ मोटरसाइकलको विक्री सुरु हुने मिति अनिश्चित भएको छ । विषेशत यामाहा, होन्डा, बजाज र टीभीएसले ल्याउन लागेका नयाँ मोडलको विक्री अहिले तत्काल नहुने भएको छ । यी ब्राण्डले नेपाल ल्याउन प्रक्रिया सुरु गरेको भएपनि अहिलेको असहज […]

सम्बन्धित सामग्री

‘टोयोटा एलसी-२५०’ अर्को साताबाट बिक्री सुरू हुँदै (मूल्यसहित)

काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्राडो एलसी-२५० मोडल बिक्री सुरु गर्ने भएको छ । यसअघि नै बुकिङ लिन सुरु गरेको नयाँ प्राडो आगामी साताबाट ग्राहकलाई दिने तयारी भएको हो । टोयोटा प्राडो एलसी-२५० लाई कम्पनीले ५ र ७ सिट क्षमतामा ल्याउने छ । ५ सिट क्षमताको नयाँ प्राडो अल राउण्ड भेरियन्टको […]

माघको दोस्रो हप्ताबाट नयाँ गाडी आउन थाल्ने

काठमाडौं । सरकारले पुस १ गतेबाट गाडी माथि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको भएपनि नयाँ मोडलहरुको आयात भने माघको दोस्रो साताबाट मात्रै सुरु हुने भएको छ । मुख्यत पुसमा एलसी खोल्दा २०२२ डिसेम्बर महिनाको उत्पादन नै ल्याउनु पर्ने भएकाले अधिकांश कम्पनीले २०२३ का मोडल ल्याउन जनवरीको मध्यमा एलसी खोज्न आँटेका हुन् । यसरी खोलेको एलसीका […]

दशैं स्कीमको तयारीमा गाडी विक्रेता, आउन सक्छ ईभीमा पनि स्कीम

काठमाडौं । विगत ५ महिनादेखि नयाँ गाडी आयातको लागि एलसी खोल्न नपाए पनि स्टकमा रहेको गाडी विक्री गर्न विक्रेताहरुले दशैं स्कीम ल्याउने तयारी गरेका छन् । विगतदेखि नै स्कीममा जोड दिदै आएको हुन्डाई, मारुती सुजुकी, टाटा, निसान जस्ता ब्राण्डसँग केही मोडल स्टकमा रहेको कारण कम्पनीहरुले चाडपर्व लक्षित स्कीम आउने अनुमान गरिएको छ । समय ठिकठाक […]

यामाहाको ३ नयाँ मोडल अन्योलमा, कहिले होला विक्री सुरु ?

काठमाडौं । विदेशी मुद्रा सन्चिति समस्यामा परेको नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न मौखिक निर्देशनपछि नयाँ सवारीसाधन मगाउन बन्द भएको छ । नयाँ एलसी बन्द भएसँगै यामाहाले नेपालमा विक्री सुरु गर्न लागेको तीन नयाँ मोटरसाइकल तत्काल सार्वजनिक नहुने भएको हो । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले तीन नयाँ मोटरसाइकल नेपाली बजारमा […]

ल्याण्डक्रुजर एलसी ३०० किन्न चाहनेले ४ वर्ष कुर्नु पर्ने

काठमाडौं । टोयोटा मोटर्सले आफ्नो नयाँ एसयूभी ल्याण्डक्रुजर एलसी ३०० चार वर्षसम्मको उत्पादन बुकिङ भइसकेको जनाएको छ । कम्पनीले केही महिना अघि सार्वजनिक गरेको यो मोडल वार्षिक ५ हजार यूनिट उत्पादन गर्ने टोयोटाले लक्ष्य लिएको थियो । कम्पनीले राखेको उत्पादन लक्ष्य अनुसार वार्षिक ५ हजार यूनिट मात्र उत्पादन हुन्छ भने अहिले बुकिङ करिब २१ हजार […]

टोयोटा ल्याण्डक्रुजरको ७० वर्ष, वन्यो ६०० यूनिट एनिभर्सरी मोडल

काठमाडौं । टोयोटाको चर्चित मोडल ‘ल्याण्डक्रुजर’ले उत्पादनको ७० वर्ष पुरा गरेको छ । जापानी मोटर उत्पादक कम्पनी टोयोटाले ७० वर्ष पुरा गरेको अवसर पारेर ल्याण्डक्रुजर ७० सिरिज सार्वजनिक गरेको छ । केही महिनाअघि मात्रै ल्याण्डक्रुजर एलसी ३०० बजारमा ल्याएको टोयोटाले एनिभर्सरी मोडल रग्ड रेट्रो डिजाइनमा ल्याएको हो । टोयोटाले १९८४ मा बजारमा ल्याएको ल्याण्डक्रुजर ७० […]