दशैं स्कीमको तयारीमा गाडी विक्रेता, आउन सक्छ ईभीमा पनि स्कीम

काठमाडौं । विगत ५ महिनादेखि नयाँ गाडी आयातको लागि एलसी खोल्न नपाए पनि स्टकमा रहेको गाडी विक्री गर्न विक्रेताहरुले दशैं स्कीम ल्याउने तयारी गरेका छन् । विगतदेखि नै स्कीममा जोड दिदै आएको हुन्डाई, मारुती सुजुकी, टाटा, निसान जस्ता ब्राण्डसँग केही मोडल स्टकमा रहेको कारण कम्पनीहरुले चाडपर्व लक्षित स्कीम आउने अनुमान गरिएको छ । समय ठिकठाक […]

सम्बन्धित सामग्री

पाल्पामा गाडी भीरबाट खस्यो, थप विवरण आउन बाँकी

पाल्पा । पाल्पामा आइतबार गाडी दुर्घटना भएको छ । तानसेन रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकैबाट गाडी तल खोलामा खसेको बुझिएको छ । बा -१ -२६ च ७२०९ नम्बरको गाडी दुर्घटना भएको हो । भीरबाट गाडी धेरै तल खोलामा खसेको हुँदा उद्दार कार्य भइरहेको छ । तल खसेर गाडी पानीमा डुवेका कारण केही देखिएको छैन । जिल्ला […] The post पाल्पामा गाडी भीरबाट खस्यो, थप विवरण आउन बाँकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चाेभार सुक्खा बन्दरगाह आउन थाले

काठमाण्डाै – विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाह आउन थालेका छन् । २०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनरमा आधारित कार्गो मात्र आउने गरेकोमा गएको असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ गाडीहरू समेत आउन थालेका थिए । अहिलेसम्म पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेका छन् । त्यसैगरी आयातकर्ताहरूले गएको शनिवारदेखि विद्युतीय गाडीहरू समेत भन्सार जाँचपासका लागि चोभार ल्याउन थालेका छन् । चोभार भन्सार ...

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढ्दो

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढेको छ । गएको असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउन शुरु गरेकोमा अहिलेसम्म ४९ वटा गाडी सुक्खा बन्दरगाहमा आइसकेका छन् । अहिलेसम्म साङ्ग्रिला मोटर्स प्रालीकाे पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू जिओ अटोमोबाइल्स प्रालीकाे पाँच सय वटा पीक अप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएका हुन् । गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको ह...

‘गणतन्त्र आउन त आयो, सिंहदरबारमा मात्रै आयो’

आज गणतन्त्र दिवस । देशमा गणतन्त्र आएको पनि १५ वर्ष पूरा भएको छ । यसबीचमा महत्वपूर्ण उपलब्धि पनि भएका छन् । तर नागरिकमा निराशा भने उस्तै छ । केही नागरिकको प्रतिक्रिया : नागरिकले सास्ती मात्र पाए  रामकृष्ण लुंगेली  ट्याक्सी चालक गणतन्त्र आउन त आयो तर, सिंहदरबारमा मात्र आयो । गणतन्त्रमा त नागरिकले काम पाउनुपर्ने, गरिखान पाउनु पर्ने हो । तर, हाम्रोमा त भएको रोजगारी पनि छिन्लान जस्तो छ । हाम्रो बीस वर्षे गाडी हटाउने कुरो छ । गाडी हटेपछि हामीले के गरिखाने ? उसै त रोजगारी छैन । अनि भएको रोजगारी पनि छिनेप...

झन्डै २ हजार गाडी वीरगञ्ज भन्सारमा अड्किए

वीरगञ्ज, पुस १५ । विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, […]

झन्डै २ हजार गाडी वीरगञ्ज भन्सारमा अड्किए

विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् । त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अ

विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो । बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर...

अमेरिकाको विसकन्सिनको क्रिसमस परेडमा गाडी जोत्दा ५ को मृत्यु, ४० भन्दा बढी घाइते

अमेरिकाको विसकन्सिन वाकेसामा क्रिममस परेडमा गाडी जोत्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै घाइते भएका छन् । कैयन घाइतेहरु अस्पतालहरुमा आफै लगिएकाले घाइतेहरुबारे थप विवरण आउन बाँकी रहेको छ । रातो एसयुभी गाडी सडकमा रहेका बारहरु तोड्दै परेड आयोजना गरिएको मुख्य स्थलमा पुग्दा कैयनलाई ठक्कर दिएको थियो । मान्छेहरु गाडीको ठक्करबाट […]

Breaking News: ओखलढुङ्गाको भदौरेमा गाडी पल्टियो

ओखलढुङ्गा, असोज १६ । ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौका लागि हिडेको गाडी भदौरे भन्ने ठाउँमा दुर्घटना भएको छ । बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी आज बिहान घोराखोरीबाट काठमाण्डौं आउने क्रममा चम्पादेवी गाउँपालिका ६ को भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो । गाडीमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी छ । स्थानियका अनुसार […]