काठमाडौं । विदेशी मुद्रा सन्चिति समस्यामा परेको नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न मौखिक निर्देशनपछि नयाँ सवारीसाधन मगाउन बन्द भएको छ । नयाँ एलसी बन्द भएसँगै यामाहाले नेपालमा विक्री सुरु गर्न लागेको तीन नयाँ मोटरसाइकल तत्काल सार्वजनिक नहुने भएको हो । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले तीन नयाँ मोटरसाइकल नेपाली बजारमा […]