एलन मस्कको सहयोगमा दक्षिण कोरियाले उत्तर कोरियाको निगरानी गर्ने (भिडियो)

आफ्नो जासुसी भूउपग्रहले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको तस्वीर नै खिचिसकेको उत्तर कोरियाको दाबी छ । यस उपग्रहले अमेरिका र दक्षिण कोरिया साथै जापानको जासुसी गर्नेछ ।