प्योङयाङको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले गर्यो क्षेप्यास्त्र प्रहार

काठमाडौं : उत्तर कोरियाको ‘खतरनाक एवं लापरवाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको बीबीसीले उल्लेख गरेको छ। क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्राय द्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो।प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासा