RajdhaniDaily.com | काठमाडौं । ५ वर्षको स्थिर सरकार संचालनको संवैधानिक सुनिश्चितता पाएका स्थानीय तहका प्रमुख उपप्रमुखहरु बिचैमा राजीनामा गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिएपछि -
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने महानगरले जानकारी दिएको छ। स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन्, ‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक […]
Kathmandu Metropolitan City (KMC) is set to launch the 'Little Doctors' program in schools to promote preventive health education among children. The metropolis has informed that the program will initially commence as a pilot project in four community schools.Medical Officer of the KMC Health Department, Dr. Diwosh Neupane, stated,
सहपाठी बालबालिकाबिच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन्। पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ।
दमौली। जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ। कार्यालयले एक हजार ६ सय ९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो। जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले कारागारमा रहेका कैदीबन्दी, सङ्घ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रूपमा रहेको जानकारी दिए । अस्थायी […]