माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने …

सम्बन्धित सामग्री

माओवादी नेताले एमालेमा सिफारिस उम्मेदवारलाई बधाई दिएपछि…

२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्‍यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्‍यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्‍यो । तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक […]

स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)

काठमाडौँ – शुक्रबार बिहानदेखि देशभर उत्साहका साथ मतदान भइराखेको छ। मतदानको दिन बिहानै शीर्ष नेताले विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर बिहानै मतदान गरिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम पुगेर मतदान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट पुगेर […]

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।  नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै एक माओवादी नेताले रातोपाटीसँग भने, ‘सैद्धान्तिक

नेतृत्व चयनबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ । महाधिवेशनको सातौं दिन शनिवार बिहान ११ बजे बन्दसत्र बोलाइएको छ ।

माओवादी केन्द्रको बन्दसत्रमा १३ टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेक्रम जारी

नेकपा माओवादी केन्द्रको बन्दसत्र अन्तरगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी रहेको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो भने सो दिन ११ टोली नेताले आफ्नो रिपोर्ट पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १३ टोली नेताले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट

माओवादी महाधिवेशनको पाँचौ दिन : सबै समूहको सुझाव पेसपछि नयाँ नेतृत्व चयन हुने

नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ ।  गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।२५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास

माओवादी महाधिवेशन : प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने !

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो […] The post माओवादी महाधिवेशन : प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी अधिवेशन : जनयुद्धकालमा लगाइएका सबै मुद्दा तत्काल खारेज गर्नुपर्ने माग

काठमाडौं, १४ पुस  : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा […]

पूर्वमाओवादी नेताले दिएको रिटमा सुनुवाइ भएन

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका चार नेताले दिएको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएन । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको छ । अब यस रिटमा अर्को दिन सुनुवाइ हुने भएको छ । पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल […]

एमालेमा गएका नेताले माओवादी केन्द्र खारेजीको मागसहित आयोगमा निवेदन दिने

काठमाडाैं।माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।माओवादी केन्द्रको वैधानिकता समाप्त भएकाे दाबीसहित रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभू शाह लगायतले निवेदन दिन लागेका हुन्।२०७१ सालदेखि महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै उनीहरूले निवेदन दिन लागेका हुन्। माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो।