२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्यो । तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक […]