नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

सम्बन्धित सामग्री

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ,१९ पुष । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय […]

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ,१९ भदौ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक ९भ्याट० जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना […]

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ – राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार ६ सय ७६ रुपैयाँ बराबरको जरिवाना र कैद […]

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट)जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु. १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद […]

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्ने फर्मविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।     विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार

नक्कली भ्याट बिलमार्फत राजस्व छली गर्ने पाँच कम्पनी र सञ्चालकविरुद्ध मुद्दा

११ वैशाख,काठमाडौं । नक्कली भ्याटबिल जारी गरी राजश्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच वटा व्यापारिक र्फमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनासयले नक्कली भ्याट बिल प्रयोग गरेको अनुसन्धानमा भेटिएपछि १८ करोड रुपैयाँ विगो र विगो बराबरको सजायँ माग दाबी गरेर कुल ३६ करोड ११ […]

व्यापारी किशोरी यादवका चार फर्मविरुद्ध भ्याट छली मुद्दा, दुई अर्ब बढी बिगो दाबी

​व्यापारी किशोरी यादवका चारवटा फर्ममाथि राजस्व छलीको मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा यादव सञ्चालक रहेका चारवटा फर्ममाथि मुद्दा दायर गरेको हो

बाराको सुलभ ट्रेडका प्रोप्राइटरविरूद्ध ६ करोड बिगो माग्दै अदालतमा मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।

नक्कली भ्याट बिल प्रकरण: १ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।