१५ मंसिर, काठमाडौं । उच्च अदालतको आदेशले धरौटी वा सामान्य तारिखमा छाड्न आदेश भएका नक्कली शरणार्थी प्रकरणका आरोपितहरु अदालतको पत्र पुग्नासाथ रिहा हुन नसक्ने देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु रिहा हुने भएमा थप अनुसन्धानका लागि आफूलाई बुझाउनु भनी जगन्नाथदेवल(केन्द्रीय) कारागार, सुन्धारामा पत्राचार गरेको छ । विभागसम्बद्ध स्रोतले भन्यो, ‘उनीहरु केही गरी छुट्ने […]