ओलीले केन्द्रीकृत गरेको शक्ति फिर्ता गर्न देउवा पनि अनिच्छुक

नेपाल सरकार (कार्यविभाजन) नियमावली संशोधन गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७४ फागुनको अन्तिमतिर राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याए । ओलीले शक्ति केन्द्रीकृत गरेको...