कोषका प्रमुख प्रशासक गौतम हटाइए

काठमाडौं । विगत डेढ वर्षदेखि कानुन विपरीत कर्मचारी सञ्चय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले हटाएको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले कोषका प्रमुख प्रशासक गौतमलाई बर्खास्त गर्ने निणर्य गरेको हो । गौतम २०७६ साल जेठदेखि नै कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासक बन्न अयोग्य थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री […] The post कोषका प्रमुख प्रशासक गौतम हटाइए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेपालका परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुख समान्ता पावरबीच छलफल

अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा […]

लमही आँखा अस्पतालमा आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख  प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुख पावरबीच भेटघाट

काठमाण्डाै - विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । यूएसएआडीको मुख्यालय वाशिङ्गटन डीसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो । साथै अर्थमन्त्री शर्माले यस अवसरमा आउँदाे&nbs...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशिला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए ।साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालक

एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ ।  जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश […]

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सम्हाले सञ्चय कोष प्रशासकको जिम्मेवारी

सर्वोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले मंगलवारदेखि फेरि जिम्मेवारी सम्हालेका छन् ।  पुल्चोकस्थित सञ्चय कोषको कार्यालयमा पुगेर गौतमले दिउँसो जिम्मेवारी सम्हालेका हुन् ।  सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भदौ १७ गते गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । ‘मैले राम्रो काम गर्दागर्दै सरकारले हटाएको थियो, सर्वोच्च अदालतबाट न्याय पाएर पुनः आएको छु,’ गौतमले कार्यभार सम्हाल्दै भने, ‘नियुक्तिको समयमा सरकार...

कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम बर्खास्त

काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरिएको छ । कानुन विपरीत २०७६ सालदेखि प्रमुख प्रशासक गौतमलाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले पदच्युत गरेको हो । कर्मचारी सञ्चय कोषको प्रशासकका लागि कोषको सञ्चयकर्ता हुनुपर्ने भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन विपरीत गौतमलाई नियुक्त गरेका थिए । […]

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा धिताल

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले तुल्सीराम गौतमलाई प्रमुख प्रशासक पदबाट हटाएसँगै धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो । २०७६ साल जेठदेखि प्रमुख प्रशासक बनेका उनलाई एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार गौतमलाई अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन भनेका थिए,  केपी ओली सरकारको पालमा नियुक्त भएका उनले राजीनामा दिन आनाकानी गरेपछि शेरबहादुर देउवा नेतृत्व

सञ्चय कोषका प्रमुख प्रशासक गौतम हटाइए

६ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति […]

घुस लिएको अभियोगमा गुठीका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं । गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ...