भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित

काठमाडौं। भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित भएको छ। आजको मन्त्रीपरिषदको बैठकले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। तत्कालका लागि अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पुरा गरे जारी रहने बताइएको छ। अन्तर्राष्ट्रिय उडानबाट आउने व्यक्ति १० दिने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।

सम्बन्धित सामग्री

विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २ माघ । ‘अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । कार्यक्रमको उद्घाटन समारोह भोलि (फेब्रुवरी १५) मा काठमाडौंको भृकुटिमण्डपमा हुने बताइएको छ । विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, […]

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष […]

यसरी सम्भव छ नेपालमा क्यान्सरको नि:शुल्क उपचार

नेपालमा मात्र होइन विकसित मुलुकहरूमा समेत क्यान्सरको उपचार जटिल र महँगो भइरहेको छ । फरक यति मात्र हो कि प्राय सबै विकसित मुलुकहरूमा सम्पूर्ण खर्च स्वास्थ्य बीमाद्वारा गरिन्छ भने हामी कहाँ स्वास्थ्य बीमा पूर्णरूपमा स्थापित भइसकेको छैन ।नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि आर्थिक श्रोतले भ्याएसम्म विपन्न राहत कोष खडा गरेको छ र स्वास्थ्य बीमालाई प्रोत्साहन गरिराखेको छ । त्यसैगरी केही प्रदेश सरकारहरूले आफ्नो प्रदेशका नागरिकको लागि क्यान्सर उपचारमा थप आर्थिक सहयोग दिने नीति लिएका छन् ।त्यतिले नपुग

सामसङले नेपालमा सार्वजनिक गर्‍याे नयाँ तीन घडी, के छ मूल्य र विशेषता ?

माेबाइल कम्पनी सामसङले 'सामसङ इकोसिस्टम'मा जोडिएका सम्पूर्ण नयाँ संस्करणहरू ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपालमा सार्वजनिक गरेको छ

नेपालमा आयोजना हुने महिला साफको तयारी पूरा

काठमाडौं।काठमाडौं महानगरपलिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले अनुदान दिने भएको छ। सेन्चुरी फुड प्याकेजिङ र प्रोसेसिङमा आज प्रहरीले छापा मारेको छ।कोरोना संक्रमण बढेपछि चीनको छङ्तु शहरमा पुन लकडाउन गरिएको छ।नेपालमा आयोजना हुन लागेको महिला साफ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

कसरी सम्भव भयो नेपालमा गणतन्त्र ?

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय …

क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन नेपालमा प्रतिबन्ध

नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो । भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए अनुसार प्राधि

नेपालमा बाल क्यान्सर रोगी बढे

नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । नेपालमा वर्षेनी क्यान्सरका १५०० बढी बालबालिका नयाँ थपिने गर्छन् । बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरूमा छैटौँ र बाल स्वास्थ्य समस्याहरूमा नवौँ नम्बरमा पर्छ ।कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझी बालबालिकामा क्यान्सर रोग लागेमा निको पार्न सकिन्छ भन्ने चेतनाको अभाव हुँदा उपचारको पहुँचभन्दा बाहिर रहेको बताउँछन् । बहुसङ्ख्यक क्यान्सर लागेका बालबालिकाहरूको उपचार आर्थिक अभाव प्रमुख कारण रहेको निर्देशक डा.

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी शब्दकोश सार्वजनिक

८ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोश ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहबीच प्रा.डा. दिव्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् । प्रमुख अतिथि एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा. डा. दिव्या सिंह शाहले […]