विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २ माघ । ‘अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । कार्यक्रमको उद्घाटन समारोह भोलि (फेब्रुवरी १५) मा काठमाडौंको भृकुटिमण्डपमा हुने बताइएको छ । विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, […]