स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको अवसर पारेर बोर्डले एचआईबी प्रोफाइल एप नामक मोबाइल एप सार्वजनिक गरेको हो ।
एपबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने छ ।
एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ । साथै नवीकरणको शुल्क कनेक्ट...