के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?

स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा : निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने

३० फागुन, काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो । सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक […]

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आउनुपर्छ । किनकि झापामा स्वास्थ्य बीमा अन्तर्गतको औषधि पाइँदैन । पहिले उनी तीन महिनामा एक पटक औषधि लिन भक्तपुर आउँथिन् । तर अहिले महिनैपिच्छे […]

स्वास्थ्य बीमा बोर्ड टेकुबाट बबरमहल सर्‍यो

कात्तिक २०, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यालय टेकुबाट बबरमहलमा सरेको छ । बोर्ड आइतबारदेखि बबरमहलस्थित नेपाल औषधि लिमिडेटको स्वामित्वमा रहेको घरमा सरेको हो । लिमिडेटसँग गत साउनदेखि नै लागू हुने गरी मासिक ५ लाख रुपैयाँ तिर्ने गरी केही कोठाहरु कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो । बोर्डले औषधि लिमिडेटसँग पाँच वर्षे सम्झौता गरेको छ […]

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

गलकोट– बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नहुँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आउनुभएका दर्ता अधिकारी नारायण शर्माले […]

स्वास्थ्य बीमा विपन्नलाई अस्पतालको पहुँचमा पुर्‍याउँदै

स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् । जिल्लामा वि.संं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले जानकारी दिएका छन् । […]

स्वास्थ्य बीमा गराउने बढे

काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]

लुम्बिनी प्रदेशमा साढे  ८ लाखले गराए स्वास्थ्य बीमा

स्वास्थ्य बीमा कार्यक्रमप्रति लुम्बिनी प्रदेशका नागरिकहरुको आकर्ष बढ्दो छ । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जनाकर्षण बढ्दो पाइएको हो ।  हालसम्म  प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यस मध्ये ४ लाख ४९ हजार ७९९ महिलाले र ४ लाख १४ हजार २९१  जना पुरुषले स्वास्थ्य बीमा गराएका छन् ।    प्रदेशका १२ वटा जिल्ला मध्ये स्वास्थ्य बीमा बढी गराउने जिल्लामा पाल्पा रहेको  छ । जनशक्ति र व्यवस्थापन खर्चक

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् ।  एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्यरराज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो । यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।   नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले रु १ लाखसम

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए

सिरहा– सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला […]

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए

स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन्।