कात्तिक २०, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यालय टेकुबाट बबरमहलमा सरेको छ । बोर्ड आइतबारदेखि बबरमहलस्थित नेपाल औषधि लिमिडेटको स्वामित्वमा रहेको घरमा सरेको हो । लिमिडेटसँग गत साउनदेखि नै लागू हुने गरी मासिक ५ लाख रुपैयाँ तिर्ने गरी केही कोठाहरु कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो । बोर्डले औषधि लिमिडेटसँग पाँच वर्षे सम्झौता गरेको छ […]