चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
काठमाडौं, २३ चैत्र । चिकित्सा शिक्षा आयोगले चैत्र १८मा सञ्चालन गरेको स्नातक तहको एकिकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले स्नातक तहको शैक्षिक कार्यक्रमहरु एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजीको एकिकृत प्रवेश परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षार्थीले प्रोफाइलमा समेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । आफ्नो […]
काठमाडौं । स्नातक तह चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
नतिजा अनुसार एमबीबीएसमा ४ हजार ३९१, वीडीएसमा १७९४, बीएएमएसमा १२३, बीएससी एमएलटीमा ११८, बीएससी...