काठमाडौँः ब्राजिलमा उग्रदक्षिणपन्थीको उदय भएको छ। ब्राजिलमा भएको राष्ट्रपतिको निर्वाचनमा उग्रदक्षिणपन्थी नेता जैर बोल्सोनारु विजयी भएका छन्। दक्षिण अभेरिकाको धेरै जनसंख्या र ठूलो अर्थतन्त्रमा लामो समय देखि वामपन्थी नेतृत्व रहँदै आएको थियो।
त्यहाँको निर्वाचन आयोगले दिएको अन्तिम नतिजा अनुसार बोल्सोनारुले वामपन्थी वर्कस पार्टीका फर्नान्डो ह्याडेगलाई पराजित गर्दै राष्ट्रपतिमा विजयी भएको