गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिकाे सन्देशलाई सरकारले सम्मान गरेकाे बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले यस्ताे बताएका हुन्। खाणले भने, राष्ट्रपतिको सन्देशलाई सरकारले सम्मान गरेको छ। राष्ट्रपतिले दिएका सुझावलाई नियमावलीमार्फत् सम्बोधन गर्न सकिन्छ। विधेयकलाई पारित गराैँ।’ राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै […]