फिलिपिन्समा राष्ट्रपतिय निर्वाचनका लागि मतदान

निर्वाचन जसले जिते पनि विगत ६ वर्षदेखि सत्तामा रहेका अनुदारवादी राष्ट्रपति रोड्रिगो डुतेर्ते चाहिँ बाहिरिने छन् । विद्युतीय मतदान भएकाले चुनाव सकिएको केही घण्टामै परिणाम आउने बताइएको छ ।

सम्बन्धित सामग्री

चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । शनिबार देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ। नियमअनुसार अब उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन् । सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) […]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका नेताहरुले विहानै मतदान गर्नुभएको छ । …

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

काठमाडौँ,१ मँसिर । मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ । “हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु”, मकवानपुरको कैलाश–६ को […]

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

बागमती– मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ । ‘हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु’, मकवानपुरको कैलाश-६ को मतदान केन्द्रमा […]

आसन्न निर्वाचनका लागि बारामा ५५५ मतदान केन्द्र

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनमा ५५५ वटा मतदान केन्द्र निर्धारण गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ (क) मा ८६, (ख) मा ६९ वटा मतदान केन्द्र तोकिएको छ भने जिल्लाको दक्षिणी भेगमा भारतीय सीमासँग जोडिएको  निर्वाचन क्षेत्र नं २ (क)मा  ६९ (ख) मा ६७ वटा मतदान केन्द्रहरु रहेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं ३ (क)मा ६९ र (ख) मा ६३ वटा र जिल्लाको उत्तरी भेग मकवान

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् ।यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मतदान स्थलको पुनरावलोकन गरेको छ । आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार निर्व

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।...

राष्ट्रियसभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...

राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ८ मतदानस्थल र १४ मतदान केन्द्र

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५