प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा खटिए १५ जना महिला मतदान अधिकृत

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ताप्लेजुङमा १५ जना महिला मतदान अधिकृत खटिएका छन्।...

सम्बन्धित सामग्री

म्याग्दीमा १०७ वर्षीय जसमनी कामीले गरे मतदान

४ मंसिर, म्याग्दी ।  प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए । म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा […]

पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको जिम्मा महिलालाई

३ मंसिर, वीरगञ्ज । पर्सामा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जना महिला मतदान अधिकृत खटाइएको छ । १४ पालिका रहेको पर्सामा १६७ वटा मतदान स्थल तोकिएको छ । प्रतिनिधि सभातर्फ ४ र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि २ अस्थायीसहित ४१४ मतदान केन्द्र तोकिएको छ । जसमध्ये ४५ वटा […]

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको जिल्लामा आवश्यक सामग्रीसहित अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र अन्य कर्मचारी खटिइसकेको बताइएको छ । अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा […]

रसुवामा ६ सय २२ कर्मचारी खटिने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा ६ सय २२ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूमा केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची सार्वजनिक गरिसकेको छ ।

दैलेखमा मनदानस्थल सजाइँदै

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुईवटै क्षेत्रका मतदानस्थलहरु चेतनामूलक सन्देश लेखिएको रङ्गीविरङ्गी पोस्टरले सजाइँदै छ । नारायण नगरपालिका वडा नं ७ किमुगाउँस्थित बसन्तमाला माविमा रहेको मतदानस्थलमा बुधबार बिहान ७ बजेदेखि नै काम भइरहेको मतदान अधिकृत सावित्रा सुवेदीले बताइन् । उनका अनुसार भोलि बिहीबार हुने निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र परिचय पत्र वितरणको काम पनि भइरहेको छ ।

मतदान केन्द्रमा खटिए कर्मचारी

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृतलगायतको कर्मचारीे टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्र खटिएका छन् । मतदान अधिकृत, सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइएको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले बताए ।

सर्लाहीमा निर्वाचनको तयारी पूरा

सर्लाही, मंसिर १९ – सर्लाहीमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावको तयारी पूरा भएको छ । मतदान गराउन खटिएका मतदान अधिकृत, सहायक मतदान ...

छोसेर मतदानकेन्द्रमा खटिएका कर्मचारीको लेक लागेर मृत्यु

प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको अत्याधिक चिसो र लेक लागेर मृत्यु भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो। गोला प्रथाबाट उत्तरी कोरला नाकाको करिब १० किमी वरको दिब्यदिप…