राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ८ मतदानस्थल र १४ मतदान केन्द्र

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५

सम्बन्धित सामग्री

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचन : प्रजिअ र प्रहरी प्रमुख नै खटिए सुरक्षामा

हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान क

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र, को को हुन्छन् मतदाता?

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदानस्थल तोकेको जनाएको हो। राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ। मतदातका लागि प्रदेश नं. १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र