'जबराले नैतिक र कानुनी वैधता गुमाइसक्नुभयो, उहाँ निभ्ने बेलाको बत्तीजस्तै हो'

काठमाडाैं - नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् । न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य…

सम्बन्धित सामग्री

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको निर्णयमा प्रदीप पौडेलले पनि असहमति जनाएका छन्। उनले संसदीय दलको बैठकमा उक्त निर्णयविरुद्ध असहमति जनाएका हुन्। 'मत दिइसकेपछि 'राजनीतिक र नैतिक रुपमा' प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ,' पौडेलले भने। कार्यसम्पादन समितिले…

भाेट दिनु हाम्राे नैतिक र कानुनी जिम्मेवारी हाे: अध्यक्ष गोल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे। देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरूलाई जिताउन आवश्यक रहेको उनकाे भनाइ छ। अध्यक्ष […]

राष्ट्रपतिको कदमविरुद्ध सरकार अदालत नजाने

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई सरकारले संविधान उल्लंघनकै रुपमा प्रतिक्रिया जनाए पनि यसको कानुनी उपचारका लागि भने अदालत नजाने भएको छ ।राष्ट्रपतिको मुख्य सल्लाहकार नै मन्त्रिपरिषद् हुने भएकाले सरकारलाई कानुनी उपचारका लागि अदालत जान नैतिक संकट हुने देखिएको हो । सरकार र राष्ट्रपति संस्थाबीच द्वन्द्व बढाउने गरी आफै रिट लिएर अदालत जानु अनुचित हुने कानुन व्यवसायीको सुझावपछि सरकार यस्तो निष्कर्षमा पुगेको हो ।राष्ट्रपतिलाई प्रतिवादी बनाएर सरकारले नै रिट हाल्ने ब

भ्रष्टाचार : कानुनी, नैतिक र व्यावहारिक पक्ष

कुनै कर्मचारी १ हजार रुपैयाँ भ्रष्टाचार गरेर बर्खास्ती हुन्छन् । कुनै कर्मचारी करोडौं रुपैयाँ भ्रष्टाचार गरेर पनि केही हुँदैन । कुनै कर्मचारी छानबिन सुरु गरेपछि आत्महत्या गर्छन् । यस्तो किन हुन्छ ? यस लेखमा भ्रष्टाचारको नैतिक, सैद्धान्तिक, कानुनी र व्यावहारिक पक्षबीचको विरोधाभासबारे विवेचना गर्ने प्रयास गरिएको छ ।नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत व्यवस्थाका रूपमा संवैधानिक […]

गभर्नरसामु कानुनी र नैतिक प्रश्न

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारीमाथि गम्भीर कानुनी तथा नैतिक प्रश्न खडा मात्रै भएको छैन, नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ ।

नियामक निकायको कानुनी र नैतिक दायित्व

नेपालको सेयर बजार बिस्तारै परिपक्व हुँदै छ, त्यसको विकासमा सहजीकरण गर्ने काम सरकारको हो । नेपालमा नियामक निकायहरूमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । पछिल्लो समय विशेषतः समग्र धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सेयर बजारको कारोबार हेर्ने पहिलो नियामक नेपाल स्टक एक्सचेन्जमाथि धेरै प्रश्न उठे । नियामक निकायमा रहने व्यक्तिले कानुनी तथा […]

कसले बचाइदिने हो लोकसेवाको साख?

निष्पक्षता र स्वच्छतालाई छवि बनाएको लोकसेवा आयोग अहिले नैतिक र कानुनी संकटमा परेको छ । पछिल्लो समय उसका कामकार्बाहीप्रति सर्वोच्च अदालतले प्रश्न उठाएपछि आयोग समस्यामा परेको हो । तोकिएको बार्षिक कार्यतालिका हतपति परिर्वतन गर्दैन आयोग । यो पटक हुँदै नभएका घटना भयो । कारण थियो सर्वोच्च अदालतमा आयोगले लिएका परीक्षामाथि मुद्दा पर्‍यो। लिखित परीक्षा सञ्चालन […]

प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न  : ओलीका निर्णय बदर, आफ्नो चाहिँ सदर !

संवैधानिक निकायहरू लामो समय पदाधिकारीविहीन हुँदा काम गर्न नपाएको भन्दै २०७७ भदौदेखि नै पदाधिकारी नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका थिए । संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरी संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक एवं कानुनी प्रावधान छ ।संविधानको धारा २८४ मा संवैधानिक परिषद् गठनसम्बन्धी व्यवस्था छ । संविधानअनुसार प्रधानन्यायाधीशसहित संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्नका लागि प्रधानमन्त्री अध्