निष्पक्षता र स्वच्छतालाई छवि बनाएको लोकसेवा आयोग अहिले नैतिक र कानुनी संकटमा परेको छ । पछिल्लो समय उसका कामकार्बाहीप्रति सर्वोच्च अदालतले प्रश्न उठाएपछि आयोग समस्यामा परेको हो । तोकिएको बार्षिक कार्यतालिका हतपति परिर्वतन गर्दैन आयोग । यो पटक हुँदै नभएका घटना भयो । कारण थियो सर्वोच्च अदालतमा आयोगले लिएका परीक्षामाथि मुद्दा पर्यो। लिखित परीक्षा सञ्चालन […]