प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीले गरिन् उम्मेदवारी फिर्ताको घोषणा

प्रदेशसभातर्फ बारा क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी नारायणी रायमाझी (निरु) ले उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै कानुनी रुपमा आफ्नो उम्मेदवारी कायम रहे पनि नैतिक रुपमा उम्मेदवारी फिर्ता लिएको जनाएकी हुन् ।उनले आसन्न निर्वाचनमा आफूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने पनि प्रस्ट पारिन् । नेपाली कांग्रेसले प्रतिगमनलाई परास्त गर्न बनाएको वाम लोकतान्त्रिक गठबन्धनमा देशभरमै भएको सिट बाँडफाँट गर्ने क्रममा लामो समयदेखि पार्टीभित्र क्रियाशील

सम्बन्धित सामग्री

क्षितिज भण्डारी भन्छन् : आरजु राणालाई हाँसीहाँसी हराउँछु

कैलाली, कात्तिक १९ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध कैलाली नम्बर ५ मा बागी उम्मेदवारी दिएका क्षि...