स्थगित भयाे झापाको भ्युटावर उद्घाटन

काम नसकिँदै उद्घाटन गर्ने तयारी गरिएको झापाको दमकस्थित भ्युटावरको उद्घाटन तत्काल नहुने भएको छ।...

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर

दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुग्नुभयो । उहाँले भन्नुभयो, “बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौं ।” …

करोडौंका सभा हल र भ्युटावर अलपत्र

काठमाडौं, माघ ७ । सरकारले समयमा कार्यविधि निर्माण नगर्दा करोडौं रूपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा निर्माण गरेका सभा हल र भ्युटावरहरू अलपत्र परेका छन्। राज्यकोषको ठुलो रकम सभा हल र भ्युटावर निर्माणमा खर्च भए पनि सञ्चालन र व्यवस्थापन कार्यविधि अभावमा प्रयोगमा आउन सकेका छैनन्। एक अर्ब ११ करोड रूपैयाँ खर्चेर बनाइएको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र […]

‘विचरो कांग्रेस ! भ्युटावर भनेको मचान मात्र बुझ्छ’

इलाम : ०७२ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा गृहनगर दमक विकासका लागि विभिन्न महत्वकांक्षी योजनाको घोषणा गरे।सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृष्यावलोकन स्तम्भ (भ्युटावर) उनको पहिलो प्राथमिकतामा थियो। ओलीले सरकारमा रहँदा राष्ट्रिय गौरवको सूचीमा नै राख्न लगाएर दापगाछिमा ‘दमक भ्युटावर’ निर्माण सुरु गरेका थियो।सघन शहरी तथा भवन निर्माण आयोजना, भद्रपुर मातहतमा रहेर  २०७६ असार २७ मा ठेक्का सम्झौता भएर टावरको काम अघि बढाइएको थियो। १ सय मिटर अग्लो

तनहुँमा भ्युटावर निर्माण

तनहुँ – ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण […]

मिछुर्लुङमा दृश्यावलोकन बन्यो भ्युटावर

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो । “गाउँको विकासका लागि केही ग

मलाई त भ्युटावर दुख्यो!

कति हाँसे, रमाए भ्युटावरमा! तर मलाई चढ्दै नचढी र जाँदै नगई कुरा सुन्दा र फोटो देख्दै भ्युटावर दुख्यो! भ्युटावर चस्कियो!! म विकास विरोधीचाहिँ होइन सक्दा र प्राथमिकतामा पर्दा आवश्यकता हुँदा र देखिँदा गाउँपिच्छे र वस्तुपिच्छे बनाए हुन्छ भ्युटावर तर अहिले हावा दूषित छ— खानेपानी छैन औषधि–मुलो र अस्पताल छैन शौचालय छैनन् स्कुलका छाना छैनन् रोजगारी […]

भ्युटावर बनाउन बजेट खर्च गर्न हुँदैन्ः शेखर कोइराला (फोटोफिचर)

तनहुँ, २० चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँमा खानेपानी समस्या रहिरहको भन्दै पहाडमा भ्युटावर बनाउन बजेट खर्च गर्न नहुने टिप्पणी गरेका छन् । आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै कोइरालाले पार्टीको चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताएका हुन्। पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ […]

देशको सबैभन्दा होचो ठाउँ मुखियापट्टीमा भ्युटावर बन्ने

धनुषा– मधेश सरकारले देशको सबैभन्दा होचो ठाउँ धनुषाको मुखियापट्टी मुसहरनियामा भ्युटावर निर्माण गर्न लागेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ को बेलहीमा मधेश सरकारले ९० फिटको भ्युटावर बनाउन लागेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले जनाएका छन् । भ्युटावर, पिकनिक स्पट, बासस्थानसहित अन्य पूर्वाधार निर्माणका लागि १४ कठ्ठा जमिन छुट्याइएको छ । करिब ७ करोड खर्चिएर […]

देशको सबैभन्दा होचो ठाउँमा भ्युटावर बनाउँदै मधेश सरकार

जनकपुरधाम : देशको सबैभन्दा होचो ठाउँमा मधेस प्रदेश सरकारले ९० फिटको भ्युटावर निर्माण गर्न भएको छ। मधेसको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागेको हो।मन्त्रालयले ३ वर्षमा भ्युटावर बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताए। उनले मुलुककै सबैभन्दा होचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पटको रूपमा स्थापित हुने बताए।सोही ठाउँमा रहेको एउटा पोखरीको सौन्दर्यीक

करिब ७ करोडको लागतमा धनुषामा भ्युटावर बनाइँदै

जनकपुरधामः मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषामा भ्युटावर बनाउन लागेको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो। भ्युटावरको उचाई ९० फिट रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए। भ्युटावर र पिकनिक…