करिब ७ करोडको लागतमा धनुषामा भ्युटावर बनाइँदै

जनकपुरधामः मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषामा भ्युटावर बनाउन लागेको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो। भ्युटावरको उचाई ९० फिट रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए। भ्युटावर र पिकनिक…