‘विचरो कांग्रेस ! भ्युटावर भनेको मचान मात्र बुझ्छ’

इलाम : ०७२ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा गृहनगर दमक विकासका लागि विभिन्न महत्वकांक्षी योजनाको घोषणा गरे।सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृष्यावलोकन स्तम्भ (भ्युटावर) उनको पहिलो प्राथमिकतामा थियो। ओलीले सरकारमा रहँदा राष्ट्रिय गौरवको सूचीमा नै राख्न लगाएर दापगाछिमा ‘दमक भ्युटावर’ निर्माण सुरु गरेका थियो।सघन शहरी तथा भवन निर्माण आयोजना, भद्रपुर मातहतमा रहेर  २०७६ असार २७ मा ठेक्का सम्झौता भएर टावरको काम अघि बढाइएको थियो। १ सय मिटर अग्लो

सम्बन्धित सामग्री

कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

काठमाडौं, बैशाख १। नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ । कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई […]