लमजुङ– पछिल्ला वर्षमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्न थालेको छ । उच्च शिक्षा अध्ययन गर्न विदेसिने प्रवृत्ति र रोजगारीका अवसर कम हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको हो । प्राविधिक शिक्षा अध्ययनका लागि कुनैबेला विद्यार्थीको चाप थेगी नसक्नु हुने गरेको थियो । अहिले प्राविधिक शिक्षालयलाई विद्यार्थी खोज्नुपर्ने बाध्यता छ । केही वर्ष पहिलासम्म […]