विद्यार्थीको रोजाइ प्राविधिक शिक्षा

पछिल्लो समय विद्यार्थीहरुले सुरक्षित भविष्यका लागि प्राविधिक शिक्षा रोज्न थालेका छन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहनाअनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । राम्रो वैदेशिक रोजगारीका लागि अभिभावकले पहिले महँगो खर्च गरेर निजी विद्यालय रोज्ने चलन बढेको थियो । पछिल्लो समय स्वदेश तथा विदेशमा रोजगारीका लागि भाषासँगै सिपमूलक शिक्षामा अभिभावक र विद्यार्थीको ध्यान […]