टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भन्नुभयो, “टर्कीको युएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार […]