ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी घरबाटै पक्राउ

सुर्खेत प्रहरीले आइतबार बिहान ८ बजे ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने बर्ष २४ का वविन शाही रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा खटिएको थियो । अहिले उनीबारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

सम्बन्धित सामग्री

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका …

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ- दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर- २ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षीय वीरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए । सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ […]

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं …

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने […]

ज्यान मार्ने उद्योग, चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग, चोरी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधवार प्रहरीले पक्राउ गरेको छ ।  शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बलबहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेल...

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ।...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ

कास्की, १५ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्की पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ […]

तनहुँबाट पाँच जना फरार प्रतिवादी पक्राउ

२८ असार, काठमाडौं । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट ८ वर्ष कैद र ५२ हजार जरिवाना तोकिई १८ […]

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। ज्यान मार्ने उद्योगका एक फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पक्राउ गरेको छ। गत वर्ष पुस १६ गते चितवन भरतपुर–१६ का ३९ को दुर्गा कुमाललाई चक्कु प्रहार गरी फरार भएका भरतपुर–१६ का ३५ सन्तोष भन्ने सन्तलाल तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापाको दमक नगरपालिका-४ घर भएका ३७ वर्षीय प्रेम वाग्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा भद्रपुरको २०७१ बैशाख ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...