आगो ताप्दा जलेर पाल्पामा १ जनाको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको  सोमबार मृत्यु भएको छ ।  रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री

झ्यालढोका बन्द गरेर आगो ताप्दा निसास्सिएर दुई जनाको मृत्यु

वीरगन्ज ।   जाडोबाट बच्न ढोका पुरै बन्द गरी आगो बालेर सुतेका दुईजनाको पर्सामा मृत्यु भएको छ । त्रिपती ट्रेडिङ्ग एण्ड सप्लायर्स ( कोइला डिपो ) को रेखदेख गर्ने दुवैको मृत्यु भएको हो ।  वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा रहेको सो कोइला डिपोमा रेखदेख गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवाठेगर–७ बस्ने बर्ष […] The post झ्यालढोका बन्द गरेर आगो ताप्दा निसास्सिएर दुई जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगो ताप्दा जलेर वृद्धको मृत्यु

पाल्पा : पाल्पामा जलेर सोमबार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनी एक्कासी जलेका थिए।शरीरमा आगोले जलेका उनको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगो ताप्दा जलेर वृद्धाको मृत्यु

पाल्पा : बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगो ताप्दा जलेर मृत्यु

मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

आगो ताप्दा जलेर महिलाको मृत्यु

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ। मन्त्रालयले  सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो। मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्

जाडाेकाे समयमा आगाे ताप्दा, हिटर बाल्दा, गिजर प्रयाेग गर्दा यसाे गराैँ

काठमाण्डाै – जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।  जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर  हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ ।  यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा ...

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]

आगो ताप्दा मतान सल्किएर दुई बालबालिकाको मृत्यु

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ मा परालको मतानमा आगो सल्किँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । नेचासल्यानका टेबप्रसाद निरौलाका अन्दाजी ५, ६ वर्षका नाति र नातिनाको मृत्यु भएको वडााध्यक्ष भेषकुमार बास्तोलाले...