जाडाेकाे समयमा आगाे ताप्दा, हिटर बाल्दा, गिजर प्रयाेग गर्दा यसाे गराैँ

काठमाण्डाै – जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।  जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर  हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ ।  यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा ...