झ्यालढोका बन्द गरेर आगो ताप्दा निसास्सिएर दुई जनाको मृत्यु

वीरगन्ज ।   जाडोबाट बच्न ढोका पुरै बन्द गरी आगो बालेर सुतेका दुईजनाको पर्सामा मृत्यु भएको छ । त्रिपती ट्रेडिङ्ग एण्ड सप्लायर्स ( कोइला डिपो ) को रेखदेख गर्ने दुवैको मृत्यु भएको हो ।  वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा रहेको सो कोइला डिपोमा रेखदेख गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवाठेगर–७ बस्ने बर्ष […] The post झ्यालढोका बन्द गरेर आगो ताप्दा निसास्सिएर दुई जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

डडेल्धुरामा आगो ताप्दा सासू बुहारीको मृत्यु

डडेल्धुरा - जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम ...

आगो ताप्ने क्रममा घरमा आगलागी, जलेर १ जनाको मृत्यु

काठमाडौं । चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको १ तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय […]

आगो ताप्दा घरमा आगलागी, एकको मृत्यु

सिन्धुपाल्चोक- आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो ...

आगो ताप्दा जलेर पाल्पामा १ जनाको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको  सोमबार मृत्यु भएको छ ।  रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

आगो ताप्दा जलेर वृद्धको मृत्यु

पाल्पा : पाल्पामा जलेर सोमबार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनी एक्कासी जलेका थिए।शरीरमा आगोले जलेका उनको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोठाभित्र आगो ताप्दा भेरी अस्पतालमा ४ जनाको मृत्यु

सुर्खेत । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली […]