तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

दमौली- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनपश्चात् फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार […]

सम्बन्धित सामग्री

हतियार बुझाउन मनाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन नागरिकलाई अनुरोध गरेको छ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार...

प्रशासन कार्यालयद्वारा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतपत्र लिएर वैद्यानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई हातहतियार बुझाउन आग्रह गरेको छ ।

इजाजत प्राप्त हतियार बुझाउन गोरखा प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र साेही हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले […]

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन्। यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ […]

इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए ।अनु

हातहतियार बुझाउन प्रशासनको आग्रह, लमजुङमा १ हजार १ सय हतियार दर्ता

स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर

इजाजतप्राप्त हतियार बुझाउन कैलाली प्रशासनको आग्रह

धनगढी– इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सो आग्रह गरेको छ। आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत […]

रुपन्देही प्रशासनद्वारा हतियार बुझाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र निजी हतियार बुझाउन सूचना जारी गरेको हो । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत […]

चैत मसान्तभित्र हतियार बुझाउन जिप्रका सप्तरीको आग्रह

जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै आउँदो ३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझा

इजाजत प्राप्त हातहतियार बुझाउन खोटाङ प्रशासनको आग्रह

खोटाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो। निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका […]