शहरमै प्रभावकारी छैन अनलाइन शिक्षा, के होला स्कुल खोल्ने प्रस्ताव

काठमाडौं : नेपालमा पुनः नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा जारीपछि सबै शैक्षिक संघ संस्था अहिलेसम्म पनि बन्द गरिएका छन्। भौतिक रूपमा पढाइ सञ्चालन हुने अवस्था नभएपछि असार १ गतेदेखि नयाँ भर्ना गर्ने र तत्कालको लागि वैकल्पिक माध्यमबाट पढाइ सुचारु सरकारले गरेको छ। वैकल्पिक विधिबाट पढाइ भएको एक महिना पूरा हुँदै छ। तर, यस अवधिसम्म अनलाइन कक्षामा खासै प्रभावकारी नभएको अभिभावक बताउँछन्।      प्रभावकारी देखिएन,जोखिम कम भएका ठाउँको स्कुल सञ्चालन गरौ...

सम्बन्धित सामग्री

सुरु भयो जूम एकीकृत अनलाइन शिक्षा प्रवर्द्धन पोर्टल 'प्रिक्सा ओलिभ'

काठमाण्डौ – प्रिक्सा टेक्नोलोजीले 'प्रिक्सा ओलिभ' नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ ।  प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो दुई सय स्कुल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्रजस्ता सङ्घसंस्थाको लागि निःशुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ । प्रिक्सा ओलिभ एक श...

तयारीविनाको अनलाइन शिक्षा कति सम्भव ?

काठमाण्डौ - विगतका वर्षमा यतिबेला लाखौँ विद्यार्थी नयाँ उत्साहका साथ विद्यालय गइरहेका हुन्थे । एक वर्षसम्म पढेको कक्षालाई छोडेर नयाँ कक्षामा उनीहरुको पढ्ने जाँगर नै छुटै हुन्थ्यो । माथिल्लो कक्षामा पुगेको उत्साहले उनीहरु फुरुङ हुन्थे । अनि कोही नयाँ स्कुल जाँदा नयाँ साथीसँग रमाउँथे । कोही पुरानै स्कुलमा साथीसँगका पुराना यादहर...