आधारभूत तहका विद्यार्थीका लागि उमेरगत शारीरिक, मानसिक विकास तथा चञ्चले स्वभावका कारण अनलाइन शिक्षा खासै प्रभावकारी हुन सक्दैन । कोरोना प्रकोपको फैलावटको तीव्रताको प्रवृत्ति हेर्दा संक्रमण अन्त्य हुने समय आकलन गर्न कठिन छ । यस्तो अन्योलतामा शैक्षिक शत्र २०७७ लाई अलपत्र हुनबाट कसरी जोगाउने ? कतिन्जेलसम्म विद्यार्थीलाई विद्यालय जानबाट रोक्ने ? सामाजिक, आर्थिक र भौगोलिक […]