दसैँ, तिहार, छठ्जस्ता महत्वपूर्ण चाड मनाउँदै गर्दा सरकारी निकाय आयल निगमले हप्तैपिच्छे जनताको ढाड सेकिने गरी मूल्यवृद्धि गरेको छ । यसले बजार भाउमा फेरि नराम्रो धक्का लाग्ने निश्चित छ । पेट्रोलियमलगायत सबैका भान्छामा प्रयोग हुने अत्यावश्यक ग्याँसको भाउ यति थोरै समयमा दुईपटक बढेको सम्भवतः अहिले नै हो । इन्धनमा लिइएको प्रदूषण करलगायत १०आंै थरिका करले […]
The post हाम्रो आपूर्ति व्यवस्थापन, हाम्रै यथार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.