काठमाडौं, १३ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । गौचनका बुवा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो । म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक समेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गरेका थिए […]