काठमाडौं, २८ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनको नाम समानुपातिकतर्फ आदीवासी जनजाति महिला कोटाबाट एक नम्बरमा परेको छ । गौचनको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट कांग्रेसको तर्फबाट समानुपातिक सुचीमा परेको हो । गत असोज २६ गते निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको […]