आज मातातीर्थ औंसीः आमाको मुख हेर्ने दिन

काठमाडौं, बैशाख १७ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आमा नभएकाहरू भने […]

सम्बन्धित सामग्री

आज मातातीर्थ औँसी , आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ । आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने […]

मातातीर्थमा दर्शनार्थीकाे भीड (फाेटाे फिचर)

काठमाडाैँ- आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी। आजकाे दिनलाई आमाको मुख हेर्ने दिन तथा पर्वकाे रूपमा पनि लिने गरिन्छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। आजको दिन काठमाडौंको थानकाेटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको […]

सामाजिक सञ्जालमा आमाका अनुहार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हरेक वैशाख कृष्ण औँसीका दिन मनाइने यो दिन आमालाई माया गर्ने हरेक सन्तानको लागि निकै महत्त्वपूर्ण दिन पनि हो। यस दिनमा आमालाई विभिन्न किसिमका मिष्ठान्न परिकार, गरगहना, कपडा तथा विभिन्न किसिमका उपहार दिएर आमाको आशीर्वाद लिने तथा आमालाई खुसी बनाउने गरेको पाइन्छ। आमालाई भौतिक रूपमा भेट्न संभव […]

मातातीर्थ मेला (फोटो फिचर)

१७ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद […]

कविता :  आज मात्र आमाको मुख हेर्ने दिन नबनोस्

आमाको मुख हेर्ने मातातीर्थ औंशीको दिन सामाजिक सञ्जालमा आमासँग खिचिएका तस्विर मात्रै देखिन्छ आमाभन्दा सन्तान खुशी भएका देखिन्छन् तर आज मात्र आमाको मुख हेर्ने दिन नबनोस् वर्षको सबै दिन आमाले सुखद अनुभूति गर्न पाऊन् आमालाई हेला गरेको सुन्न नपरोस् आमा घरमा बोझ भई निकालिएको देख्न नपरोस्कोही आमालाई पनि वृद्धाश्रममा जान नपरोस् सन्तानको मायाको लागि रुन र तड्पिन नपरोस् सासू–बुहारीको सम्बन्ध आमाछोरीको जस्तो बनोस् । हरेक

आज मातातीर्थ औंसी

ललितपुर । आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । […] The post आज मातातीर्थ औंसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रानीको ‘मेरी आमा’मा गौरी र गीताको ममता

काठमाडौं । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिंदै जाँदा गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत ल्याएकी छन् । आमाको माया र मर्मको भाव समेटिएको गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेको छ । छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल र मोडल गीता ढुंगानालाई […]

कोरोनाका कारण मातातीर्थ औंसी पर्वसमेत प्रभावित

नेपालमा हिन्दू संस्कृतिअनुसार मातातीर्थ औंसी वैशाख कृष्ण औंसीको दिनमा मनाइने गरिन्छ, जसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस वर्ष भने आमाको मुख हेर्ने दिन वैशाख २८ गते मंगलबारका दिन परेको छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आ–आफ्नो गच्छेअनुसारका उपहार दिएर, मीठा–मीठा परिकार बनाएर खुवाउने […]

आमासँगै हुनेलाई सधैं 'मदर्स डे'

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। अन्य चाडजस्तै यो पर्व पनि कोरोनाको कारण प्रभावित बनेको छ। मिठाइ बोकेर माइती जाने चेलीको लर्को देखिएन। बरु आमाका तस्बिर राखेर शुभकामना दिनेको लर्कोले सामाजिक सञ्जाल आमामय देखिएको छ।...

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थ मेला स्थगित

२८ वैशाख, काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा […]